उपप्रधान तथा रक्षामन्त्री खड्का र एनआरएनए अध्यक्ष डा बद्री केसीबीच भेटवार्ता

लण्डन् । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसी सहितको एक प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासंग भेटघाट गरेको छ । कार्यकारी अध्यक्ष डा बद्री केसीले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघको स्थापना काल देखि संघले नागरिकता तथा लगानीको मुद्धामा महत्व दिएको सो कार्यको पूर्णताका लागि सहजीकरण गर्न आग्रह गरे। … Continue reading उपप्रधान तथा रक्षामन्त्री खड्का र एनआरएनए अध्यक्ष डा बद्री केसीबीच भेटवार्ता